यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
पढ्न लाग्ने समय 1 मिनेट
१ मङ्सिर, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।





प्रतिकृया दिनुहोस