सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
पढ्न लाग्ने समय 1 मिनेट
१० पुस, काठमाडौं । बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो ।





प्रतिकृया दिनुहोस